Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
स्वास्थ्य

पृथ्वी राजमार्ग र मुग्लिङ-नारायणगढ सडक बन्द

पृथ्वी राजमार्ग र मुग्लिङ-नारायणगढ सडक बन्द
स्रोत: nepalkhabar.com

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक खण्ड बन्द गरिएको छ। बुधबार रातिको समयमा दुवै राजमार्ग बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ। अर्को सूचना प्रकाशित नभएसम्मका लागि आवतजावत बन्द गरिएको हो। बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ। भोटेकोसीमा आएको बाढीले जनजीवन प्रभावित भएको छ। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

त्रैमासिक प्रगति विवरण

सेवा–पत्रकारिता, समूह–नेपाली, तह–५, पद–सहायक समाचारदाता करार सेवा

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन